Like us!
Follow us!
Connect us!
Watch us!

विशाल बजारको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १२ : ३८ मा प्रकाशित

विशाल बजारको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको