Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल बङ्गलादेश बैंकको सेयर काराेबार राेक्का

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १३ : २० मा प्रकाशित

नेप्सेमा नेपाल बङ्गलादेश बैंकको सेयर काराेबार राेक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । हिजाे (पाैष २९ गते, बिहीबार) नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनको प्रारम्भिक सम्झौता

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार आज (पाैष ३० गते, शुक्रबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61e128eb59b4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको