Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको लागि वित्तीय साक्षरता मार्गदर्शन जारी

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, १५ : ४२ मा प्रकाशित

राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको लागि वित्तीय साक्षरता मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको लागि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ जारी गरेको छ । 

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुकालागि राष्ट्र बैंकबाट वित्तीय साक्षरता ढाँचा (Financial Literacy Framework) जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले संलग्न बमोजिमको “वित्तीय साक्षरता मार्गदर्शन, २०७८" जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको राष्ट्र बैंक जनाएको छ ।

मार्गदर्शनको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको