नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको लागि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ जारी गरेको छ ।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुकालागि राष्ट्र बैंकबाट वित्तीय साक्षरता ढाँचा (Financial Literacy Framework) जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले संलग्न बमोजिमको “वित्तीय साक्षरता मार्गदर्शन, २०७८" जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको राष्ट्र बैंक जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस