नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर बाँडफाँड गरिएकाे छ ।
संस्थाकाे एक लाख ६२ हजार ४ सय ९८ कित्ता संस्थापक समूहकाे सेयर माघ ५ गतेदेखि माघ १८ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे थियाे ।
उक्त सेयरहरू माघ २० गते निष्कासन तथा बिक्री प्रबन्धककाे राेहवरमा खाेली प्रचलित कानून बमाेजिम ५ हजार ८ सय १० कित्ता सेयर बाँडफाँड गरिएकाे हाे ।
बाँडफाँड सम्बन्धी जानकारीहरू निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क गरी हेर्न सकिन्छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस