बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले तरलता अभावका कारण र समाधानका उपायहरूकाे बारेका एक प्रतिवेदन सार्वजनिक गरेकाे छ । उक्त प्रतिवेदनमा सिबिफिनले तरलता अभावका कारणहरूकाे बारेमा चर्चा गर्दै समाधानका लागि सुझावहरू दिएकाे छ ।
सिबिफिनले अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण गर्न, आयातमा थप कडाई गर्नुपर्न, विप्रेषण आप्रवाहलाई व्यवस्थित गर्न विभिन्न उपायहरू दिएकाे छ ।
सरकारी पूँजीगत खर्चमा वृद्धि र प्रक्रियामूखी भुक्तानी प्रणालीमा सुधार गर्नुपर्ने सिबिफिनकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस