Like us!
Follow us!
Connect us!
Watch us!

तरलता संकटकाे समाधान गर्न सिबिफिनले दियाे यस्ताे सुझाव

अर्थ संसार

आइतबार, २३ माघ २०७८, १६ : ४० मा प्रकाशित

तरलता संकटकाे समाधान गर्न सिबिफिनले दियाे यस्ताे सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले तरलता अभावका कारण र समाधानका उपायहरूकाे बारेका एक प्रतिवेदन सार्वजनिक गरेकाे छ । उक्त प्रतिवेदनमा सिबिफिनले तरलता अभावका कारणहरूकाे बारेमा चर्चा गर्दै समाधानका लागि सुझावहरू दिएकाे छ ।

सिबिफिनले अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण गर्न, आयातमा थप कडाई गर्नुपर्न, विप्रेषण आप्रवाहलाई व्यवस्थित गर्न विभिन्न उपायहरू दिएकाे छ । 

सरकारी पूँजीगत खर्चमा वृद्धि र प्रक्रियामूखी भुक्तानी प्रणालीमा सुधार गर्नुपर्ने सिबिफिनकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । 

सिबिफिनले सार्वजनिक गरेकाे प्रतिवेदन यस प्रकारकाे छ :

 

61ffaa5bcb390.jpg 61ffaa617451c.jpg 61ffaa664231d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको