Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्विकृत

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १० : २२ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्विकृत

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ  ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

साेही लाभांश राष्ट्र बैंकबाट स्विकृत भएकाे हाे । अब उक्त लाभांश कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

6213181dc0d1d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको