Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत कम्पनीलाई वर्गिकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेको आग्रह

नेप्से

सोमबार, ०९ फागुन २०७८, ११ : ०७ मा प्रकाशित

सूचीकृत कम्पनीलाई वर्गिकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेकाे छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो का लागि संलग्न बमोजिमको ढाँचामा फारम भरी मिति २०७८ फागुन २३ गते सम्ममा कार्यालय समय भित्र प्राप्त हुने गरि वा [email protected] मा इमेल मार्फत उपलब्ध गराउन अनुराेध गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

621323b94f3a3.jpg 621323c39acb7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको