Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १३ : ०९ मा प्रकाशित

प्रभु लाइफले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे हिजाे माघ ९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा चैत्र ६ गते, आइतबार हाेटल रेडिसन, लाजिम्पाट, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

621490cf3211f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको