Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरको लकिङ अवधि सकिँदै, फागुन २३ गतेबाट कारोबार गर्न सकिने

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, १२ : ०६ मा प्रकाशित

पाँचथर पावरको लकिङ अवधि सकिँदै, फागुन २३ गतेबाट कारोबार गर्न सकिने

पाँचथर पावर कम्पनी लिमिटेडकाे संस्थापक सेयरको लकिङ अवधि सकिन लागेकाे छ ।

कम्पनीले संस्थापक सेयरधनीहरूकाे स्वामित्वमा रहेकाे ७७ लाख कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा बाँडफाँड भएकाे एक लाख ७४ हजार ७ सय ५० कित्ता र कर्मचारीकाे लागि बाँडफाँड भएकाे ९ हजार ५ सय ९८ कित्ता गरी जिम्मा ७८ लाख ८४ हजार ३ सय ४८ कित्ता सेयर फागुन २३ गतेबाट दाेश्राे बजारमा सर्वसाधारणमा खरिद बिक्रीकाे निमित्त परिणत हुने कम्पनीले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6215d39752600.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको