Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरको पावरहाउस समेत डुवानमा, विद्युत उत्पादन बन्द

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १९ : ४८ मा प्रकाशित

पाँचथर पावरको पावरहाउस समेत डुवानमा, विद्युत उत्पादन बन्द

 पाँचथर पावर कम्पनी लिमिटेडले आफ्नो १४.९ मेगावट क्षमताको हेवाखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको जानकारी दिएको छ।  

कम्पनीले दिएको जानकारी अनुसार  हेवाखोला ए जलविद्युत आयोजनामा जडित दुबै मेशिन असार २ गते राति करिव १ बजे अविरल वर्षाका कारण हेवा खोलामा अत्याधिक पानीको बहाव बढी आयोजनाको सिभिल संरचनाहरु हेडवर्कस, एक्सेस रोड, स्विचयार्ड तथा पावरहाउस समेत डुवानमा परि क्षति गएको कारण  विद्युत उत्पादन बन्द भएको हो। 

649062938890c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको