Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरले गर्याे लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १३ : ५७ मा प्रकाशित

पाँचथर पावरले गर्याे लाभांश घोषणा

पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजाे (मंसिर २२ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

6392ee51d00a0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको