Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया डाइनामिक डेप्ट फन्डकाे अवस्था कस्ताे छ ?

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १२ : ३६ मा प्रकाशित

एनआईसी एशिया डाइनामिक डेप्ट फन्डकाे अवस्था कस्ताे छ ?

एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फन्डले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) एक पैसाले बढेर १० रुपैयाँ ९९ पैसा पुगेछ । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ९८ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १० करोड ३ लाख ६७ हजार रुपैयाँमा सिमित भएको छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १० करोड २३ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात १७ करोड ६ लाख रुपैयाँ छ । 

फण्डले प्रकाशन गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको