Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, ०७ : ५१ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्सको  १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीको लागि कम्पनीले सार्वजनिक सूचना निकालेको छ।  कम्पनीले सूचना प्रकाशन गरेको ३५ दिन भित्र हाल कायम रहेको संस्थापक सेयरधनीलाई निवेदन दिन आवहान गरेको हो। 

लिन इच्छुकले न्यूनतम १० हजार कित्ताको लागि निवेदन दिनु पर्ने छ र प्रति कित्ताको लागि न्यूनतम रु २५० हाल्नुपर्ने पनि जानकारी गराएको छ। सेयरको किनबेच कुमारी क्यापिटल मार्फत हुनेछ। 

621adf098f75f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको