Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको न्याभ घट्यो

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, ०८ : ०८ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको न्याभ घट्यो

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले २०७८ साल माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।​

माघ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७०  पैसा पुगेको छ । उक्त मूल्य पौष मसान्तको तुलनामा १२ पैसाले घटेको हो । पौष  मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ८२ पैसा रहेको थियो ।

त्यसैगरी,माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ५८ करोड ८२ लाख रूपैयाँ पुगेको छ । उक्त लगानी पौष मसान्तको तुलनामा बढेको हो । 


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको