Like us!
Follow us!
Connect us!
Watch us!

डाबर नेपालद्वारा DaburVatika Naturals Shampoo सार्वजनिक

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १८ : ५१ मा प्रकाशित

डाबर नेपालद्वारा DaburVatika Naturals Shampoo सार्वजनिक

डाबर नेपालले DaburVatika Naturals Shampoo को नयाँ रेन्जहायाट प्लेस्, काठमाण्डौमा भव्य रुपमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको छ ।

यो ब्राण्डको अनावरण DaburVatika Naturals Shampoo को सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुखएच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभयर्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो । 

डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका श्याम्पू उपलब्ध गराएको छ ।

DaburVatika Naturals Shampoo तीनवटा भेरियन्टमा पाइन्छ – Black Shine Shampoo कालो र चम्किलो कपालको लागि,Thick & Long Shampoo बाक्लो र लामो कपालको लागि र Anti- Dandruff Shampoo चाँयामुक्त कपालको लागि बनाइएको छ ।

हरेकभेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिकतत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधानगर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिन्छ । 

एच. एस. बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, ‘DaburVatika Naturals Shampoo को लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्जकपालको दैनिकआवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

मार्केटिङ प्रमुख अभयगोर्खालीले भने, ‘DaburVatika Naturals Shampoo आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।’ गोर्खालीले अझै थप्दै भने 'DaburVatika Naturals Shampoo को फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप१० प्राकृतिकतत्वहरु सहित बजारमा ल्याएका छौं ।'

DaburVatika Naturals Shampoo १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल.काबोतल आर्कषक मूल्यमाबजारमा उपलब्ध छ भने ७एम.एल. र ३.५ एम.एल.को स्यासे मा पनि उपलब्ध छ । ३३० एम.एल.को बोतलमा पम्पको सुविधापनि रहेको छ । 

622604566f3d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको