Like us!
Follow us!
Connect us!
Watch us!

डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ११ : २४ मा प्रकाशित

डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान

डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।

काठमाडौं बाल स्वास्थ्य संस्थानले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने, गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउने उद्देश्यले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग गरिएको डाबर नेपालले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको