Like us!
Follow us!
Connect us!
Watch us!

डाबर नेपालले जित्यो ‘नेश्नल एचआर एक्सीलेन्स अवार्ड २०२३’ को प्रतिष्ठित पुरस्कार

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १३ : ३४ मा प्रकाशित

डाबर नेपालले जित्यो ‘नेश्नल एचआर एक्सीलेन्स अवार्ड २०२३’ को प्रतिष्ठित पुरस्कार

‘नेश्नल एचआर एक्सीलेन्स अवार्ड २०२३’ विजेताहरुको घोषणा ३१ मार्चमा गरिएको थियो ।  यो पुरस्कार डाबर नेपालले नेपालमा एच.आर.नीति, अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड  हस्तान्तरण गरिएको  थियो । 

अवार्ड डाबर नेपालका एच.एस.बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एच. आर) र एच.आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो । 

‘नेश्नल एचआर एक्सीलेन्स अवार्ड २०२३’ अवार्ड जित्नु भनेको डाबर नेपालले  सबैभन्दा बहुमूल्य सम्पत्ती: आफ्ना  कर्मचारीहरुलाई  महत्व दिई  उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको