मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । फागुन २७ गते दुई सस्थाका बिचमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
प्राप्ती ( एक्विजिशन ) हुने संस्थाले सर्वसाधारणमा शेयर जारी नगरेको हुनाले शेयर कारोवार रोक्का गर्न आवश्यक नरहेको संस्थाले जनाएको छ ।
संस्थाले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस