Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १० : ०४ मा प्रकाशित

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

मिर्मिरे लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट लाभांश दिने तय गरिएको हो।  

कम्पनीका अनुसार  हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित)  वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि साधारणसभमा उक्त प्रस्ताव पेश हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको