नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ५२ लाख ९० हजार ७ सय ४२ दशमलव ७२ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३१.०५ प्रतिशत बाेनस बापतकाे ६ लाख ३९ हजार ७ सय २७ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस