Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर साधारणमा परिणत

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १४ : ५७ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर साधारणमा परिणत

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

स्टकका अनुसार बैंकको २२ लाख ९७ हजार ६ सय ८३ दशमलव ८८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।  याे सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

62402adbeb982.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको