Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोडिलको ‘समर एप्लाइन्सेस सेल’ क्याम्पेन : ७५ प्रतिशतसम्म छुट

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १६ : ३२ मा प्रकाशित

सस्तोडिलको ‘समर एप्लाइन्सेस सेल’ क्याम्पेन : ७५ प्रतिशतसम्म छुट

सस्तोडिलले एक हप्ते ‘समर एप्लाइन्सेस सेल’ क्याम्पेन गर्ने भएकाे छ । गर्मी महिनाको सुरुवातसँगै सस्ताेडिलले सबै विद्युतिय उपकरणमा ‘समर एप्लाइन्सेस सेल’ सुरु गरेको हाे । यो एक हप्ते क्याम्पेन मार्च ३० देखि सुरु भइ अप्रिल ५ मा सम्पन्न हुनेछ ।

यस एक हप्ते योजना अवधिभरमा विद्युतिय उपकरण जस्तै फ्रीज, A/C, कुलर, फ्यान, इत्यादी ७५ प्रतिशतसम्म छुटमा पाइनेछ । सुपथ मुल्यमा सबै सामान पाइनुका साथै कम्बो अफर र अन्य उपहार जित्ने मौका पनि रहेकाे छ । यही समयलाई लक्षित गर्दै कुनै सामान विशेषगरी सस्तो डिलमा मात्रै पनि उपलब्ध हुन गइरहेका छन् । 

योजना अवधिभर ग्राहकहरुले अरु कतै नभएको मुल्यमा थप ७५ प्रतिशतसम्म छुटको लाभ उठाउन सक्नेछन् भने अन्य उपहार जित्ने मौका र कम्बो अफर पनि रहेका छन् । 

अत्याधिक गर्मी लागे सँगै ग्राहकहरु यस योजनाको निक्कै लामो समयदेखि पर्खाइमा रहेका र आकर्षक उपहार जित्नका लागि निक्कै नै उत्साहित रहेका सस्तोडिलका हेड अफ मार्केटिङ रितिक शाही बताउँछन् । अफरको वर्षात भएसँगै विद्युतिय उपकरण बिक्रीले उचाई छुने र अफर छिट्टै नै सकिनेमा उनी विश्वस्त छन् ।  सम्पुर्ण ग्राहकहरुलाई विद्युतिय उपकरण खरिद गरी अफरको लाभ उठाउन उनले अनुरोध गरेका छन् । यस अफर अवधिभर गर्मीका उपकरण खरिद गर्ने ग्राहकहरुले नेपालभरी फ्री डेलिभरीको सुविधा पनि पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको