Like us!
Follow us!
Connect us!
Watch us!

सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्: ओली

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, ०८ : ०७ मा प्रकाशित

सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्।

कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरेका थिए।

नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनको भनाइ थियो।

शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको