Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको परिष्कृत वार्षिक वित्तिय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०७ : ५६ मा प्रकाशित

नबिल बैंकको परिष्कृत वार्षिक वित्तिय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

नबिल बैंक लिमिटेडले गत आर्थिक बर्षको परिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

बैंकको चालु आर्थिक बर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशतले धेरै हो । बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।

बैंकले २०७८ आसार मसान्तसम्मको विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार बैंकको वित्तिय अवस्था यस्तो छः

624ba62a0e631.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको