Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेप्से

मंगलबार, २९ चैत्र २०७८, १२ : १९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २७.७० प्रतिशत बाेनस बापतकाे ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको