Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षको अबसरमा एनआईबिएलएस क्यापिटलले ल्यायो ३ वटा बम्पर योजना !

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १८ : ३१ मा प्रकाशित

नयाँ वर्षको अबसरमा एनआईबिएलएस क्यापिटलले ल्यायो ३ वटा बम्पर योजना !

एनआईबिएलएस क्याप्टिल लिमिटेडलले नयाँ २०७९ को पावन अवसमार ३ वटा बम्पर योजना सार्वजनिक गरेके छ । 

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएलएस क्याप्टिलले  लिमिटेडले नयाँ वर्ष अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको हो ।

नयाँ वर्षमा ल्याएको योजनाहरु यस प्रकारको छ । 

  •     मात्ररु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँतथा पुरानाहितग्राहीखाता दुबैलाई लागु हुने ।
  •     लगानी व्यवस्थापन सेवामाआवद्घभईपहिलो वर्षमा ७०%वार्षिक शुल्क छुट ।
  •     व्यवस्थित लगानी योजनातथाइकाई खरिद गरी ९ जनाभाग्यशालीविजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिताफण्डको इकाई जित्ने मौका ।

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ सालअसार १७ गत े(७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको