ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ इक्सटेन्सन काउन्टर सुुरु गरेको छ ।
नयाँ एक्सटेन्सन काउन्टर सुुरु भएसँगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ५१ पुुगेको छ ।
सेवा ग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ्क सेवाको आवश्यकतालाई मध्यजनर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टर संचालनमा आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूूर्ण बैंकिङ्क सेवा लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस