Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो,प्रति सेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, ०७ : ४७ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो,प्रति सेयर आम्दानी कति ?

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा गत वर्षको यहिँ  अवधिको तुलनामा ३.१९% ले घटेर २० करोड ४८ लाख २८ हजार रुपैयाँमा आएको छ । गत वर्ष  २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।लघुवित्तकोको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको देखिन्छ ।

 यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी भने वार्षिक ४९ रुपैयाँ ४२ पैसा र प्रति सेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा रहेको छ । 

625cc76e839c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको