नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार
खुद नाफा
बढेको (चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो)
खुद ब्याज आम्दानी
बढेको
सञ्चालन मुनाफा
बढेको
प्रति शेयर आम्दानी
१७ रुपैयाँ ८१ पैसा (बढेको)
प्रतिशेयर नेटवर्थ
१४३ रुपैयाँ १ पैसा
मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
१२.६९ गुणा
जगेडा कोष
९७ करोड ७१ लाख
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस