Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको नाफा बढ्यो, प्रति शेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ०७ : ०७ मा प्रकाशित

एनसीसी बैंकको नाफा बढ्यो, प्रति शेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार 

खुद नाफा 

बढेको (चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो)

खुद ब्याज आम्दानी
बढेको 

सञ्चालन मुनाफा
बढेको 

प्रति शेयर आम्दानी

१७ रुपैयाँ ८१ पैसा (बढेको)

प्रतिशेयर नेटवर्थ
१४३ रुपैयाँ १ पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
१२.६९ गुणा

जगेडा कोष
९७ करोड ७१ लाख 



 

625f614ed7da6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको