Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको खुद नाफा घट्यो, प्रति शेयर आम्दानी कति?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ०७ : ५९ मा प्रकाशित

प्रभु बैंकको खुद नाफा घट्यो, प्रति शेयर आम्दानी कति?

प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार 

खुद नाफा 

घट्यो  ( चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ कराेड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो))

खुद ब्याज आम्दानी
बढ्यो 

सञ्चालन मुनाफा
घट्यो 

प्रति शेयर आम्दानी

१८ रुपैयाँ ३९ पैसामा (घटेको)

प्रतिशेयर नेटवर्थ
१४९ रुपैयाँ ४१ पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
१५.१२ गुणा​

जगेडा कोष
बढ्यो 

विवरण यस्तो छ :

625f6d927ec00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको