Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, १६ : २९ मा प्रकाशित

बाराही हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ कराेड रूपैयाँ बराबरकाे ७ लाख कित्ता आईपीओ निष्कासन चैत्र १७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको