Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको नाफा बढ्यो, प्रति शेयर आम्दानी ३८ रुपैयाँ

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, ०८ : १३ मा प्रकाशित

साधना लघुवित्तको नाफा बढ्यो, प्रति शेयर आम्दानी ३८ रुपैयाँ

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार 

खुद नाफा 
बढ्यो 
( समीक्षा अवधिमा लघुवित्तले खुद नाफा ९ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म खूद नाफा ७  करोड ५८ लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (२१ करोड ८९  लाख  रुपैयाँ (अहिले ) १५ करोड ९५ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

३८ रुपैयाँ २७ पैसा 

प्रतिशेयर नेटवर्थ
१४७.५५ रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
३२.९४ गुणा ​

जगेडा कोष
बढ्यो

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62675ab23a622.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको