युनियन हाइड्रोपावर कम्पनी लिमिटेडलेले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
विधुत बिक्रीबाट आम्दानी 
बढ्यो 
यो त्रैमास सम्म आइ पुग्दा कम्पनीले विधुत व्यापारबाट ६ करोड ५५ लाख आर्जन गरेको देखिन्छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५ करोड ४५ लाख कमाएको थियो। 
नाफा 
घट्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २  करोड ५५ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ८९ लाख कमाएको थियो। 
सञ्चालन मुनाफा
बढ्यो 
प्रति सेयर आम्दानी (ईपीएस)
४.५५ रुपैयाँ 
प्रतिसेयर नेटवर्थ
९३.२७ रुपैयाँ 
तरलता अनुपात 
१४.४४ 
प्रति सेयर कुल सम्पतिको मूल्य 
११०.७४ 
मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
६७.१० गुणा 
जगेडा कोष
बढ्यो 
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस