Like us!
Follow us!
Connect us!
Watch us!

आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, १६ : ०५ मा प्रकाशित

आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

२९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रीपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । 

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको