Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार पनि सेयर बजार खुल्ने

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १३ : ५६ मा प्रकाशित

शुक्रबार पनि सेयर बजार खुल्ने

जेठ महिनाबाट शुक्रबार पनि सेयर बजार खुलाउने तयारी भइरहेकाे छ । 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बाेल्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले शुक्रबार पनि बजार खुल्ने बताएका हुन्। 

सरकारले जेठ महिनादेखि परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । सरकारकाे उक्त निर्णयसँगै सेयर बजार के हाेला भन्ने लगानीकर्ताहरूकाे चासाे थियाे ।

 आजकाे कार्यक्रममा बाेर्ड अध्यक्ष हमालले लगानीकर्ताकाे चासाे मेटाउँदै शुक्रबार पनि सेयर बजार खुलाउन सेबाेनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको