Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख ३० गते उडान बन्द हुने

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १३ : ४८ मा प्रकाशित

वैशाख ३० गते उडान बन्द हुने

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने भएकाे छ ।

वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जानकारी दिएकाे हाे ।

सङ्घले आज एक विज्ञप्ति प्रकाशन गर्दै निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आवद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको