Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनको सेयर स्वामित्व परिमार्जन

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, १६ : १३ मा प्रकाशित

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनको सेयर स्वामित्व परिमार्जन

लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ७०:३० को अनुपात कायम भएको छ ।  

6278ed43d6eef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको