Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको बिजुली बेचेको आम्दानी बढ्यो, अरु आम्दानी अझै धेरै

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, ०८ : ४१ मा प्रकाशित

अरुण भ्यालीको बिजुली बेचेको आम्दानी बढ्यो, अरु आम्दानी अझै धेरै

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
बढ्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २९ लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ४  करोड २५ लाख रुपैयाँ लाख कमाएको थियो।

अरु आम्दानी 
बढ्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७  करोड ५६ लाख आम्दानी  छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ६  करोड ८२ लाख रुपैयाँ लाख कमाएको थियो।​
 

खुद नाफा 
बढ्यो 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लगानी 
४९ करोड ४१ लाख  

प्रति सेयर आम्दानी (ईपीएस)
७.७१ 

प्रतिसेयर नेटवर्थ
१०९.२७  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
५३.५८  गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627b25fba79be.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको