Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्री आम्दानी घट्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, ०९ : ०३ मा प्रकाशित

विद्युत बिक्री आम्दानी घट्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विद्युत आम्दानी
अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको अन्तिम सम्म अन्त्यसम्ममा ११ करोड २२ लाख रुपैयाँ विद्युत बेचेर आम्दानी गरेको छ। गत वर्षको सोहि अवधि सम्म यो आम्दानी २६ करोड २७ लाख रुपैयाँ रहेको थियो। हाल पहिलेको तुलनामा यो आम्दानी ५७.२७ प्रतिशत घटेको हो। 

नाफा
कम्पनीको मुख्य आम्दानी घटे संगै खुद नाफा ८८.४३ प्रतिशत घटेको छ। असार मसान्त सम्म कम्पनीको खुद नाफा ५८ लाख ८४ हजार रुपैयाँ मात्र रहेको छ। तेस्तै , कम्पनीको कुल नाफा ६५.१३ प्रतिशत घटेको छ। 

प्रति सेयर आम्दानी
१६ पैसा

प्रति सेयर नेटवर्थ
१०३ रुपैयाँ ४९ पैसा

चुक्ता पूँजी
३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ

अन्य इक्विटी
१४ करोड ७५ लाख रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको