Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो मर्जर : रिडी र रैराङ गाभिन आयोगले दियो स्वीकृती

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १९ : ३७ मा प्रकाशित

हाइड्रो मर्जर : रिडी र रैराङ गाभिन आयोगले दियो स्वीकृती

रिडी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी एक आपसमा गाभिनका लागि विद्युत नियमन आयोगबाट वैशाख २६ गते स्विकृती प्राप्त भएको छ ।

अब कम्पनीले छिटै विशेष साधारण सभा आह्वान गरी मर्जरको प्रकृया पुरा गर्ने जानकारी दिएको छ ।

यी दुई कम्पनीहरुको वार्षिक साधारण सभाबाट अनुमोदन गरी एक आपसमा गाभिन सहमतिको लागि गत पाैष २६ गते आयोग समक्ष निवेदन पेश गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको