Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्सले खुद नाफा ९४% ले बढायो, अरु सूचकले कस्तो ?

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, ०९ : ५५ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्सले खुद नाफा ९४% ले बढायो, अरु सूचकले कस्तो ?

यूनाइटेड इन्स्योरेन्स कम्पनी  (नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले  १० करोड २३ लाख ४० हजार रुपैयाँ कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५ करोड २७ लाख ५७ हजार रुपैयाँ कमाएको थियो। कम्पनीको नाफा ९४.०९ % ले बढेको हो। 

बीमा कोष 
 ४० करोड १५ लाख ७६ हजार (२०.३३ % ले बढ्यो)

जगेडा कोष
सामान्य बढ्यो (१७ करोड ७० लाख, ५७ हजार )

बिमा शुल्क आर्जन
बढ्यो 

प्रति सेयर आम्दानी (ईपीएस)
१३.२७ रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
१५६.७८ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
४४.७६  गुणा 

चुक्ता पूँजी
१ अर्ब २ करोड ८१ लाख 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627f2bf81a85a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको