Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीको सेयरमूल्य समायोजन अर्काे साता कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

शुक्रबार, १५ पुस २०७९, ११ : २७ मा प्रकाशित

नेप्सेमा ९ कम्पनीको सेयरमूल्य समायोजन अर्काे साता कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा विभिन्न ९ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएकाे छ । यी सबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि बुकक्लाेज गरेपछि उक्त कम्पनीहरूकाे मूल्य समायाेजन गरिएकाे हाे ।

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ८६ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय २५ रूपैयाँ ८३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

कालिका पावर कम्पनी लिमिटेडकाे १५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३५ रूपैयाँ १३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ४ रूपैयाँ कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ४१ रूपैयाँ ९ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडकाे ४ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २० रूपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

नेपाल बैंक लिमिटेडकाे २ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ८० रूपैयाँ ८८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । 

हाइड्राेइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक सय ७७ रूपैयाँ १४ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । 

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १२.३५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६४ रूपैयाँ ९३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको