नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
खुद नाफा
बढ्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ कमाएको छ। गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १७ करोड ०१ लाख रुपैयाँ कमाएको थियो।
बीमा कोष
६५ करोड ८३ लाख (२९.८० % ले बढ्यो)
जगेडा कोष
सामान्य बढ्यो (४३ करोड १३ लाख)
बिमा शुल्क आर्जन
बढ्यो
प्रति सेयर आम्दानी (ईपीएस)
१४.४५ रुपैयाँ
प्रतिसेयर नेटवर्थ
१८७.७१ रुपैयाँ
मूल्य आम्दानी अनुपात (पि ई रेसियो)
५२.६८ गुणा
चुक्ता पूँजी
१ अर्ब २४ करोड २३ लाख
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस