Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको बीमा कोष २९.८० % ले बढ्यो, अरु सूचक कस्तो ?

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ०८ : २७ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको बीमा कोष २९.८० % ले बढ्यो, अरु सूचक कस्तो ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १७ करोड ०१ लाख रुपैयाँ कमाएको थियो। 

बीमा कोष 
६५ करोड ८३ लाख  (२९.८० % ले बढ्यो)

जगेडा कोष
सामान्य बढ्यो (४३ करोड १३ लाख)

बिमा शुल्क आर्जन
बढ्यो 

प्रति सेयर आम्दानी (ईपीएस)
१४.४५ रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
१८७.७१  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
५२.६८  गुणा 

चुक्ता पूँजी
१ अर्ब २४ करोड २३ लाख 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

628068c42dc30.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको