Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, ०८ : २२ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज गरेसँगै सेयर मूल्य नयाँ दरमा समायोजन गरिएको हो।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरलाई मूल्य समायोजनमा समावेश गर्दै समायोजित मूल्य प्रतिकित्ता रु ६०६.६५ निर्धारण गरेको हो।

यो मूल्य निर्धारण अघिल्लो कारोबार दिनको अन्तिम सेयरमूल्य रु ७८२.८७ को आधारमा गरिएको हो।

यो नयाँ समायोजित मूल्य नै अब आइतबारदेखि दोस्रो बजारमा सेयर कारोबारको आधार हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको