Like us!
Follow us!
Connect us!
Watch us!

आज बुद्ध जयन्ती, सेयर बजार बन्द

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १० : ३२ मा प्रकाशित

आज बुद्ध जयन्ती, सेयर बजार बन्द

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदैछ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो ।

सरकारले बुद्ध जयन्तीकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाे छ । त्यसैले, आज धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज पनि बन्द रहेनछ । हिजाे आइतबार पनि सेयर बजार बन्द थियाे । याे साताबाट शुक्रबार पनि सेयर काराेबार हुनेछ । 

अघिल्लाे साताकाे काराेबारमा अन्तिम काराेबार दिन १८.६४ अंकले घटेकाे नेप्से अन्य दिन भने बढेकाे थियाे ।

याे पनि हेर्नुहाेस् :

चुनाव पछिको सेयर बजार : बढे कति पुग्ला ? घटे कति झर्ला ? महत्वपूर्ण विन्दु कुन कुन हुन् त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको