Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार नचलेकोमा माफी माग्दै नेप्सेले निकाल्यो सूचना

नेप्से

मंगलबार, ०३ जेठ २०७९, १३ : १२ मा प्रकाशित

कारोबार नचलेकोमा माफी माग्दै नेप्सेले निकाल्यो सूचना

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार नचलेकोमा माफी माग्दै सूचना प्रकाशन गरेकाे छ । आज बिहान काराेबारकाे सुरूवातमा कारोबार सञ्चालन हुन सकेकाे थिएन । टिएमएसमा पुरानै डाटा देख्दा  लगानीकर्ताहरू नै केही बेर अन्याेलमा परेका थिए ।

नेप्सेकाे सूचनामा भनिएकाे छ, "आज मिति २०७९/०२/०३ गते प्राविधिक कारणले धितोपत्रको दोस्रो बजार कारोवार बिहान १३ मिनेट (११ बजे देखि ११:१३ बजे सम्म) संचालन हुन नसक्दा लगानीकर्तामा पर्न गएको असुविधा प्रति नेपाल स्टक एक्सचेन्ज क्षमा प्रार्थी छ ।"

62834fe19dff5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको