Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६४ लाख ४२ हजार कित्ता बोनस सूचिकृत

नेप्से

मंगलबार, ०३ जेठ २०७९, १३ : ४९ मा प्रकाशित

नेप्सेमा ६४ लाख ४२ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६ सय ८९ दशमलव ४९ कित्ता सेयर सूचिकृत भएको हो ।

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे फागुन २९ गते, आइतबार सम्पन्न भएकाे तेत्तीसाैँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

628357896928d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको