Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, १६ : ०० मा प्रकाशित

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

संस्थाकाे आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको