Like us!
Follow us!
Connect us!
Watch us!

शिवश्री हाइड्रोपावरको वित्तिय विवरण :कम्पनी जोखिमयुक्त, अधिकाश सूचक नेगेटिभ

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, ०८ : १४ मा प्रकाशित

शिवश्री हाइड्रोपावरको वित्तिय विवरण :कम्पनी जोखिमयुक्त, अधिकाश सूचक नेगेटिभ

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १७  करोड ९२  लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।

अरु आम्दानी 
१ करोड 

खुद नाफा /घाटा 
घाटा 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २८ करोड ९०लाख रुपैयाँ खुद घाटा देखिन्छ। 

लगानी 
छैन 

प्रति सेयर आम्दानी (ईपीएस)
(२६.१०) रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
८१.६७ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३८०.५९ गुणा 


कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6285ad194370c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको