Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावर कम्पनीको नाफा ७९.३९ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी केबल २४ पैसा

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, ०७ : ४२ मा प्रकाशित

युनिभर्सल पावर कम्पनीको नाफा ७९.३९ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी केबल २४ पैसा

युनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
 
 चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ६६ लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।गत वर्ष यहिँ अवधिसम्म कम्पनीले बिजुली उत्पादन गरिसकेको थिएन। कम्पनीले अरु आम्दानी मार्फत ३ करोड ८२ लाख कमाएको देखिन्छ। 

खुद नाफा 
घट्यो 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अधिलो समय भन्दा यो ७९.३९ प्रतिशतले घटेको हो। 

सेयरमा लगानी 
१४ करोड ४२ लाख 

जगेडा कोर्ष 
बढ्यो 

प्रति सेयर आम्दानी (ईपीएस)
०.२४  रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
१०६,५८ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
११२९.४३  गुणा 


कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6286fa2350a95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको